प्रधानमन्त्री कप : एपीएफ प्रतियोगिताको फाइनलमा

काठमाडौँ । विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन : मुख्यमन्त्री कार्की

मनहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन् । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको … पूरा पढ्नुहोस् »

आर्मीलाई हराउदै पर्सा- ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । पर्सा- ११ वीरगंजमा जारी नेपाल प्रो क्लब च्याम्पिसिपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पर्सा- ११ ले नेपाल आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै फाइनलमा आफ्नो … पूरा पढ्नुहोस् »

२३औँ आहा रारा पोखरा गोल्डकप माघ ९ देखि

पोखरा । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता … पूरा पढ्नुहोस् »

चिसो बढेपछि एक महिना विद्यालय बन्द

मुगु। मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी- २० : एपीएफको लगातार छैटौं जित

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको हो । एपीएफले … पूरा पढ्नुहोस् »

दाङका थारू बस्तीमा माघीको चहलपहल सुरु

काठमाडौं । माघी नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा … पूरा पढ्नुहोस् »

प्रम टी-२० क्रिकेट : गण्डकी प्रदेश माथि कोशी प्रदेशको जित

काठमाडौँ । प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आज बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो । कोशी … पूरा पढ्नुहोस् »

एउटै वडाको सेवा दुई ठाउँबाट

वालिङ (स्याङ्जा)। स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा … पूरा पढ्नुहोस् »

कारको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ … पूरा पढ्नुहोस् »