प्रधानमन्त्री कप महिला टी- २० : एपीएफ र कोशीको लगातार तेस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले … पूरा पढ्नुहोस् »

केराखेतीको केन्द्र बन्दै टीकापुर

भजनी (कैलाली) । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको  केन्द्रका रूपमा विकसित हुँदै गएको छ । टीकापुरमा … पूरा पढ्नुहोस् »

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै

संखुवासभा । संखुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप महिला टी–२०: कर्णालीमाथि गण्डकी प्रदेशको जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

महिला क्रिकेट प्रधानमन्त्री कप : एपीएफद्वारा सुदूरपश्चिम पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो । काठमाडौंको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो … पूरा पढ्नुहोस् »

एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आ.व मा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत … पूरा पढ्नुहोस् »

नेपाललाई विकसित मुलुकमा परिणत गर्ने लक्ष्य रहेको छ ः विनोद चौधरी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यहि देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफु राजनीतिमा सक्रिय रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

महभिर । सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्र्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा … पूरा पढ्नुहोस् »

बाजुरामा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु

काठमाण्डौं । बाजुरामा आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »