दुस्मनी गरेर कहीँ पुगिनेवाला छैन ः ओली

काठमाडौं । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभामा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुस्मनी गरेर कहीँ पुग्न नसकिने बताएका छन् । कुनै मतभेद र आपसी समस्या भए … पूरा पढ्नुहोस् »

शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग

पोखरा, मङ्सिर २८ । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेश : सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने भएको छ । निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को ११७ मा … पूरा पढ्नुहोस् »

साईनिङ नेपाल फाउण्डेसनद्वारा रोल्पाको विद्यालयमा सहयोग

काठमाडौँ । साईनिङ नेपाल फाउन्डेशन गौशालाद्वारा रोल्पा घोप्टेओढार स्थित गंगादेव गाउपालिका वडा नं -३ मा रहेको श्री सिद्धार्थ माध्यामिक विद्यालयमा हिजो मंशिर २६ गते आयोजित एक कार्यक्रम आयोजना गरि ‘जाडोको … पूरा पढ्नुहोस् »

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

गण्डकी । पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

दमक। झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ । दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने … पूरा पढ्नुहोस् »

पहिचानवादीले ओखलढुंगामा जलाइदिए एमालेको गेट

काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ । … पूरा पढ्नुहोस् »

विराटनगरमा युवकमाथि गोली प्रहार

काठमाण्डौं । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी … पूरा पढ्नुहोस् »

महिन्द्रा एक्सयूभीको सोरुम धनगढीमा

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले कैलालीको धनगढीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभी–स्कर्पियो एन, एक्सयूभी … पूरा पढ्नुहोस् »

सामूहिक भोजपछि लमजुङमा एकजनाको मृत्यु

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । १८ जना अस्पताल भर्ना भएका छन् । सुन्दरबजार नगरपालिका–९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ … पूरा पढ्नुहोस् »