पहिचानवादीले ओखलढुंगामा जलाइदिए एमालेको गेट


काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ ।

संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएको छ । “हाम्रा साथीहरुले विरोधस्वरुप ओखलढुंगामा रहेको गेट भत्काइदिनुभएछ,” नेता दिपेन्द्र रुम्दालीले भने,हामीले शान्तिपूर्णरुपमा विरोध गर्दैछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *