पहिचानवादीले ओखलढुंगामा जलाइदिए एमालेको गेट

काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ । … पूरा पढ्नुहोस् »