मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्रीले आलटाल गरेः नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेश सांसद राजीव गुरूङ उर्फ ‘दीपक मनाङे’लाई मन्त्री बनाउन दवाब दिएका छन्। अध्यक्ष नेपालले मनाङेलाई मन्त्री बनाउन भएको सहमति कार्यान्वयन गर्न … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौं । समृद्धि फाइनान्सले मंसिर २१ गते बिहीवार र मंसिर २२ गते संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत … पूरा पढ्नुहोस् »

बागमती सरकारद्वारा पाँच जनालाई सचिवमा बढुवा

हैटौंडा । बागमती प्रदेश सरकारले प्रदेश पाँच जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निजामती ऐन २०७९ अनुसार पाँच जना कर्मचारीलाई … पूरा पढ्नुहोस् »

सोती हत्याकाण्डका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौं । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । हत्या गरिएका नवराज बिककी प्रेमिका, … पूरा पढ्नुहोस् »

जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजदेखि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण रुपन्देहीमा आजदेखि सुरु हुन लागेको तीन दिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको छ । पार्टी … पूरा पढ्नुहोस् »

सिवाईसी साकोसको अध्यक्षमा पुनः शर्मा

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन भएका छन् । संस्थाकोअधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ संचालक समिति चयन … पूरा पढ्नुहोस् »

आईएमई लाइफले टिकापुरमा कर्मचारीलाई दियो तालिम

काठमाडौं । आईएमई लाइफ इन्योरेन्सले टिकापुर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन, कस्को जिम्मेवारी के ?

विराटनगर । कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् । कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, … पूरा पढ्नुहोस् »

हरेक क्षेत्र अपाङ्गमैत्री बनाइनुपर्छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् । अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान

काठमाण्डौं । पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मानपत्र उनका भाइसमेत … पूरा पढ्नुहोस् »