कांग्रेसको पहिलो प्रदेश सम्मेलन आज बुटवलमा

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुन लागेको छ । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, … पूरा पढ्नुहोस् »

विराटनगर महानगरपालिका र विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता

विराटनगर । विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन … पूरा पढ्नुहोस् »

सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । सतै प्रदेशका गृहमन्त्रीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । उनीहरूले मंगलबार अपराह्न गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । प्रहरी समायोजनको विषयमा … पूरा पढ्नुहोस् »

सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

काठमाडौँ। प्रदेश सरकारले बनाएका प्रहरी ऐन कार्यान्वयनको गर्दै प्रहरी समायोजन माग गर्न सातै प्रदेशका गृहमन्त्रीहरू सरकारको ध्यानाकर्षण गराउन काठमाडौँ आएका छन् । उनीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान … पूरा पढ्नुहोस् »

विराटनगरमा पुस ६ देखि १६ सम्म मोरङ व्यापार संघ एक्स्पो

विराटनगर। मोरङ व्यापार संघ एक्स्पो आगामी पुस ६ देखि १६ गतेसम्म विराटनगरमा हुने भएको छ। मोरङ व्यापार संघले पत्रकार सम्मेलन गरी एक्स्पोबारे जानकारी दिएको हो। संघका अध्यक्ष नवीन रिजालले एक्स्पोमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख तथा उपसभामुख अष्ट्रेलिया जाँदै 

काठमाडौं । आर्थिक मन्दीका कारण वर्तमान सरकारले अत्यावश्यकबाहेकका विदेश भ्रमणमा जान रोक लगाएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं तारन्तार विदेश भ्रमणमा गइरहे । लगत्तै संयुक्त अरब इमिरेट्स … पूरा पढ्नुहोस् »

प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ- मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उनले … पूरा पढ्नुहोस् »

देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने छ ः महामन्त्री थापा

काठमाण्डौं । कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामानेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको बताएका छन् । महामन्त्री थापाले … पूरा पढ्नुहोस् »

कोसी प्रदेशसभामा प्रतिस्थापन बजेट विधेयक पेस

कोसी प्रदेशसभा बैठकमा ‘कोसी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोसी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोसी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन … पूरा पढ्नुहोस् »

उदयपुरमा स्कुल बस दुर्घटना तीनको मृत्यु

काठमाडौं । शनिबार उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा पिकनिक खाएर घर फर्कँदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको वा प्र.०५.००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटना हुँदा तीनजनाको … पूरा पढ्नुहोस् »