पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर

काठमाडौँ । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । … पूरा पढ्नुहोस् »

कांग्रेस नेता बाँस्तोलाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्वकार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले आज शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको आज … पूरा पढ्नुहोस् »

आगोले जलेर वृद्धको मृत्यु

काठमाडौँ । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका … पूरा पढ्नुहोस् »

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ । विनियोजित … पूरा पढ्नुहोस् »

‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’

काठमाडौँ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ । वि.सं २०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो … पूरा पढ्नुहोस् »

भैँसी सुत्केरी गराउँदा ….

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ । नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको … पूरा पढ्नुहोस् »

जलकन्या मन्दिर परिशरमा गंगेश्वर शिवालय मन्दिरको शिलान्यास- (फोटोसहित)

काठमाडौँ । झापाको कालिस्थान अर्जुनधारा- १० स्थित जलकन्या मन्दिर परिसरमा निर्माण हुने गगेंश्वर शिवालय मन्दिरको सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । वैदिक सनातन धर्मको संरक्षण तथा सम्बर्द्धन गर्दै … पूरा पढ्नुहोस् »

जलविद्युत्को ‘हब’ बन्दै कालीकोट

मान्म । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ … पूरा पढ्नुहोस् »

साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिव २२ अर्ब लगानी लागेको छ । २०७३ बैशाख १ मा शिलान्यास भएको विमानस्थल करिव ७ वर्षपछि निर्माण पूरा भएको छ । विमानस्थल … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशको मुख्य मन्त्रीमा अब को ?

काठमाडौँ । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको … पूरा पढ्नुहोस् »