मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने

काठमाडौँ । मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा … पूरा पढ्नुहोस् »

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार … पूरा पढ्नुहोस् »

महोत्तरीमा बढे अपराधजन्य गतिविधि, एक वर्षमा कति के भयो ?

काठमाडौं । महोत्तरीमा पछिल्लो एक बर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । एक तथ्यांकअनुसार ०७८ मा यहाँ बलात्कार, बलात्कार प्रयास र यौन दुर्ववहारका ४० र १० जनाको हत्या भएको तथ्यांक … पूरा पढ्नुहोस् »

३५ तोला सुनसहित नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी पक्राउ

काठमाडौँ । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई … पूरा पढ्नुहोस् »

बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

काठमाडौँ । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’

काठमाडौँ । सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताए । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गरेका राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत … पूरा पढ्नुहोस् »

घरटहरा भत्काउन थालियो

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

काठमाडौँ । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले … पूरा पढ्नुहोस् »

सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर … पूरा पढ्नुहोस् »