बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी … पूरा पढ्नुहोस् »

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजारकालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो … पूरा पढ्नुहोस् »

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा … पूरा पढ्नुहोस् »

घर बनाइदिने प्रलोभन देखाएर ठगी

काठमाडौँ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले … पूरा पढ्नुहोस् »

बाँकेमा बेपत्ता दुईको शव फेला

काठमाडौँ । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी … पूरा पढ्नुहोस् »

बैतडी युवती हत्या घटना : हत्याका आरोपित महेन्द्रनगरबाट पक्राउ

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज महेन्द्रनगरस्थित बसपार्क … पूरा पढ्नुहोस् »

छोरी जन्मिए बैंक खातामा पाँच हजार

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच … पूरा पढ्नुहोस् »

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय … पूरा पढ्नुहोस् »

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै … पूरा पढ्नुहोस् »

सात गाउँले जात्रा सुुरु

काठमाडौँ । राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा आजदेखि सुरु भएको छ । यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यसक्रममा पाँगाको बालकुमारी र विष्णु देवीको … पूरा पढ्नुहोस् »