बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

काठमाडौँ । बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्नुभएको हो । … पूरा पढ्नुहोस् »

कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

काठमाडौँ । कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले पाँच हजार पाँच सय ४६ … पूरा पढ्नुहोस् »

दाङ–३ बाट कांग्रेसका गिरी विजयी

काठमाडौँ । दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी हुनुभएको छ । उहाँ ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो … पूरा पढ्नुहोस् »

पश्चिम नवलपरासी–१ मा कांग्रेसका चौधरी निर्वाचित

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय … पूरा पढ्नुहोस् »

नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

अध्यक्ष नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश

काठमाडौँ । संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । उहाँ रौतहट क्षेत्र नं … पूरा पढ्नुहोस् »

दाङ–१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको … पूरा पढ्नुहोस् »

२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत

काठमाडौँ । नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका … पूरा पढ्नुहोस् »

पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । यहाँ प्रदेशसभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । जबेगुले १६ हजार आठ सय … पूरा पढ्नुहोस् »

कञ्चनपुर ३ (१) मा समाजवादीका रावल

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले आठ हजार … पूरा पढ्नुहोस् »