प्रदेशसभामा कांग्रेसका खगेनसिं विजयी

काठमाडौँ । ताप्लेजुङको प्रदेशसभा क्षेत्र (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी हुनुभएको छ । नेकपा (एमाले)का गोपाल थोप्रालाई एक हजार दुई सय ४८ को मतान्तरले पराजित गर्दै … पूरा पढ्नुहोस् »

एमाले महासचिवलाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाण्डौं। नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।  बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखा झिनो मतान्तरसहित विजयी … पूरा पढ्नुहोस् »

तनहुँ १ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका … पूरा पढ्नुहोस् »

बागलुङ- १ मा चित्रबहादुर केसी विजयी

काठमाडौँ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा … पूरा पढ्नुहोस् »

गोरखा क्षेत्र नं १ (१) मा माओवादीका धिताल विजयी

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा ९माओवादी केन्द्र०का कृष्ण धिताल विजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ … पूरा पढ्नुहोस् »

सर्लाही–१ प्रदेश ९२० बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी

काठमाडौँ । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो … पूरा पढ्नुहोस् »

दाङ २ : प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार छ … पूरा पढ्नुहोस् »

गुल्मी २ मा एमालेका विष्ट विजयी

काठमाडौँ । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी हुनुभएको … पूरा पढ्नुहोस् »

अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

काठमाडौँ । अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का … पूरा पढ्नुहोस् »

कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा (एमाले)का उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ । पोखरा ७ स्थित उपत्यका नगरविकास … पूरा पढ्नुहोस् »