देउवा र म मिलेपछि अहिले नहुने केही छैन : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित … पूरा पढ्नुहोस् »

मतदाता भन्छन् : जनताको दुःख बुझ्ने नेता को छ र ?

काठमाडौँ । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् … पूरा पढ्नुहोस् »

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा. कोइराला

कावासोती । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न … पूरा पढ्नुहोस् »

मुक्त कमैयाको गुनासो : सबै राजनीतिक दलले हामीलाई फुटबलजस्तै बनाएर खेले !

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उहाँले … पूरा पढ्नुहोस् »

पुलबाट खसेर एक पुरुषको मृत्यु

काठमाडौँ । झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ । दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति … पूरा पढ्नुहोस् »

रूपन्देही २: विष्णु पौडेलको प्रतिस्पर्धामा जनमुक्तिले इतिहास रच्ला त?

रूपन्देही ।  रूपन्देही  एमालेको प्रतिष्ठा जोडिएको रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा दोब्बर मत … पूरा पढ्नुहोस् »

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता … पूरा पढ्नुहोस् »

हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र … पूरा पढ्नुहोस् »

धनुषा क्षेत्र नं ३ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि … पूरा पढ्नुहोस् »

संखुवासभादेखि पर्सासम्मका नौ क्षेत्रमा कांग्रेसले सजिलै चुनाव जित्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका कारण नेपाली कांग्रेसले ११ वटा निर्वाचन क्षेत्रमा सजिलै चुनाव जित्ने देखिएको छ ।अघिल्लो संखुवासभामा एमालेका राजेन्द्र गौतमले कांग्रेसका दीपक खड्कालाई एक हजार एक सय ३० मतान्तरले … पूरा पढ्नुहोस् »