रूपन्देहीमा दम्पती मृत भेटिए, प्रहरीले थाल्यो अनुसन्धान

रूपन्देही । रूपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज (सोमबार) बिहान घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ … पूरा पढ्नुहोस् »

गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर

सुदूरपश्चिम । आसन्न चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार … पूरा पढ्नुहोस् »

केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताए । आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ … पूरा पढ्नुहोस् »

‘छाउमा बसेको अवस्थामा किशोरी बलात्कृत हुने, जङ्गली जनावरको शिकार हुने समस्या उत्तिकै छ’

सुर्खेत (भेरीगङ्गा) । मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै … पूरा पढ्नुहोस् »

धमाधम चुनावीसभामा लाग्दै प्रधानमन्त्री देउवा

काठमाडौँ । गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा … पूरा पढ्नुहोस् »

स्वतन्त्र उम्मेदवारले दलका नेतालाई कतिको चुनौती देलान् त ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहिबारदेखि जिल्लामा चुनावी अभियान थाले । उनी अहिले डडेल्धुरामा चुनावी सभामा व्यस्त छन् । श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका … पूरा पढ्नुहोस् »

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । वि.सं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको … पूरा पढ्नुहोस् »

सूर्योदयको आनन्द लिन मानुङकोट जाने हो कि ?

काठमाडौँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

बोटे समुदाय भन्छन्स् लालपुर्जा दिनेलाई भोट

नवलपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका … पूरा पढ्नुहोस् »