पाँचदलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ : नेता सतार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गरेका छन् । मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

डडेल्धुरामा प्रमका चार दिन : मतदाताका अपेक्षादेखि देउवाका योजनासम्म

डडेल्धुरा । पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ ।

बाढीपीडित भन्दछन्– ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् । बाढी प्रभावित परिवारले … पूरा पढ्नुहोस् »

बागलुङको निसेलढोरबासी : चुनाव आउनेबित्तिकै नेताहरु भोट माग्न आउँथे, अहिले खासै गएका छैनन्

काठमाडौँ । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको … पूरा पढ्नुहोस् »

भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधीन अर्थतन्त्रसम्मका कुरा !

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गरी जनताको … पूरा पढ्नुहोस् »

गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताए । झापाको भद्रपुरमा आज … पूरा पढ्नुहोस् »

चुनावले बल्झाउँछ द्वन्द्वपीडितको घाउ

ढोरपाटन । बागलुङ जैमिनी–१० का बिमल केसीले छोरा गणेश केसीको खोजतलास तथा न्यायका लागि अड्डा, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष भयो । सशस्त्रद्वन्द्वका बेला २०५८ साल मङ्सिर १२ … पूरा पढ्नुहोस् »

चुनावपछि कांग्रेस भन्दा धेरै ठूलो हुन्छौ : केपी ओली

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेचको नेपालको पश्चिमतर्फको भूमि फिर्ता ल्याएरै छाड्ने दावी गरेका छन् । आफूले दार्चुला पुगेर भारतले मिचेको भूमि फिर्ता … पूरा पढ्नुहोस् »

मंसिर ४ को निर्वाचन एमालेका लागि महाभारतको युद्ध जस्तै : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको निर्वाचन महाभारतको युद्धजस्तै भएको बताएका छन् । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, … पूरा पढ्नुहोस् »

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

रेसुङ्गा (गुल्मी) । नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र … पूरा पढ्नुहोस् »