पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउछौँ : प्रधानमन्त्री देउवा

काठमडौं । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधबार आयोजित चुनावी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल बैतडीमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बैतडी आपुगेका छन् । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना … पूरा पढ्नुहोस् »

उम्मेदवारी दिएका भट्टराई उम्मेदवारबाट निष्क्रिय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन् । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिएका भट्टराईले पार्टीको … पूरा पढ्नुहोस् »

डोटीका भूकम्प पीडितलाई पूर्वमन्त्री आलेको सहयोग

काठमाडौँ । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् । बुधबार बिहान भूकम्पका … पूरा पढ्नुहोस् »

आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो

काठमाडौँ । राजनीतिक दलहरुले आचारसंहिता विपरीत सप्तरी क्षेत्र नं २ स्थित राजविराज नगरपालिका क्षेत्रमा राखेका झन्डा, तुल, ब्यानर, झन्डाका तोरण र पोष्टर हटाउन थालेको छ । सहरको स्वरुप नै बिग्रने … पूरा पढ्नुहोस् »

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा .प्रकाशशरण महतले आसत्र प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गर्नुभएको छ । उनले भने , “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा … पूरा पढ्नुहोस् »

देउवालाई बदनाम गराउन सागर ढकालको फट्याइँ

काठमाडौं । ‘मलाई जोगाइदिनुस् । जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ । … पूरा पढ्नुहोस् »

कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौँ । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे.१च ४४१२ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा धनगढीमा : कार्यकर्ता भेटघाटमा व्यस्त

काठमाडौँ । चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतवारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका … पूरा पढ्नुहोस् »