एमाले अध्यक्ष ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला आउँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उनले केहीबेरमा सदरमुकाम खलङ्गा आउँदै छन् । आगामी मङ्सिर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको जित

काठमाडौँ । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले … पूरा पढ्नुहोस् »

सप्तरी प्रदेशसभा (ख)मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ । सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा (ख)मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं माओवादी नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण … पूरा पढ्नुहोस् »

रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन

मध्यबिन्दु, (नवलपरासी पूर्व)। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको … पूरा पढ्नुहोस् »

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पुर्‍याइँदै

काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्‍याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्‍याएको हो । … पूरा पढ्नुहोस् »

पाण्डेय छैटौँ पटक, गैरे पहिलो पटक चुनावी मैदानमा

काठमाडौँ । सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा छन् । उनले २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् । यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । “सिद्धबाबाको … पूरा पढ्नुहोस् »

हामी जनतालाई विकास दिन्छौँ : पूर्वमन्त्री गुरुङ

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गरेका छन् । तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री … पूरा पढ्नुहोस् »

लमजुङमा एक जना पत्रकारको डेंगुबाट मृत्यु

काठमाडौँ । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटो मै २२ वर्षीय पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो । उनि … पूरा पढ्नुहोस् »

पाँच वर्षसम्म नपुगेको मुसहर बस्तीमा पुग्न थाले नेता

जलेश्वर । गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरुको बाक्लो उपस्थितिले उनीहरुलाई निर्वाचन आएको आभास हुन थालेको … पूरा पढ्नुहोस् »

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित … पूरा पढ्नुहोस् »