बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

काठमाडौँ । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा … पूरा पढ्नुहोस् »

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

काठमाडौँ । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत … पूरा पढ्नुहोस् »

म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै लड्न पाइन् : डा. महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल … पूरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा सरकार बनेमा मात्र मुलुकमा विकास हुन्छ : डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताए । विराटनगर महानगरपालिकाको जनपथ … पूरा पढ्नुहोस् »

सुत्केरी हुन नसकेर २४ वर्षीया महिलाको मृत्यु

काठमाडौँ । गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भयो । स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उहाँको गाउँमै मृत्यु भएको … पूरा पढ्नुहोस् »

नरैनापुरवासी निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेकोे नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्सादमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि … पूरा पढ्नुहोस् »

‘जाने कतै ठाउँ छैन न त खाने गास नै’

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा … पूरा पढ्नुहोस् »

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

काठमाडौँ । निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको हुनुभयो । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गर्नुभयो । उहाँ मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार … पूरा पढ्नुहोस् »

“बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो”

काठमाडौँ । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका … पूरा पढ्नुहोस् »

“एमालेले गरेको भ्रष्ट्राचारको उन्मुलन गर्नका लागि गठबन्धन लागि परेको छ”

काठमाडौँ । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा प्रदेशसभा १ दोलखाबाट गठबन्धनका उम्मेदवार कुन्दन काफ्लेले अवको आन्दोलन समृद्ध विकासको आन्दोलन हुने बताएका छन् । गठबन्धनको वृहत चुनावी सभामा बोल्दै उनले … पूरा पढ्नुहोस् »