अध्यक्ष नेपाललाई कारवाहीको प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र … पूरा पढ्नुहोस् »

तीन दिनमै कभर्ड हल चिटिक्क : सीमित पूर्वाधारमा उल्लासपूर्ण खेल

गलकोट । लामो समयको प्रयासमा निर्माण गरिएको बागलुङको बाङ्गेचौरस्थित कभर्डहलमा नवौंँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन । सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना … पूरा पढ्नुहोस् »

घरबहाल कर महानगरले नै उठाउने

काठमाडौँ । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख … पूरा पढ्नुहोस् »

प्रदेशसभाका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभाका उम्मेदवारले क्षेत्रगत खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । निर्वाचन खर्चिलो बन्दै गएको … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन् । यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै … पूरा पढ्नुहोस् »

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

काठमाडौँ । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत … पूरा पढ्नुहोस् »

पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण

काठमाडौँ । म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिबिरबाट नौ सय चौध जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गरिएको छ । महिलामा समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा गाउँपालिकाको … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : उत्साहित खेलाडी, न्यून दर्शक

पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो । अहिले कास्कीलगायत गण्डकी प्रदेशका … पूरा पढ्नुहोस् »

धनुषामा चुनावी माहोल तात्दै, मतदाता जोड घटाउमा व्यस्त

काठमाडौँ । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् । विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले … पूरा पढ्नुहोस् »

थारु समुदायका अगुवा भन्दछन् – ‘हाम्रो अधिकार स्थापित गर्नेलाई मत दिन्छौँ’

काठमाडौँ । थारु समुदायलाई अधिकार सम्पन्न बनाउने उम्मेदवारलाई मत दिने कञ्चनपुरका थारु समुदायले जनाएका छन् । घोषणापत्रमा थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवार आफ्नो रोजाइमा पर्ने … पूरा पढ्नुहोस् »