पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाले रोक्यो परीक्षण उडान

काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक … पूरा पढ्नुहोस् »

ट्र्याक्टर दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ … पूरा पढ्नुहोस् »

‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

काठमाडौँ । आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल … पूरा पढ्नुहोस् »

‘पुलले गाउँलाई मात्र जोडेन, मनलाई पनि नजिक बनायो’

काठमाडौँ । खुङ्खानी नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । खुङ्खानीमा माध्यमिक … पूरा पढ्नुहोस् »

राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका प्राधिक टोली जुम्लामा

काठमाडौँ । सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको … पूरा पढ्नुहोस् »

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौँ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका … पूरा पढ्नुहोस् »

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

काठमाडौँ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको … पूरा पढ्नुहोस् »

“नातिनी जन्मेको खबर छोरालाई पुर्‍याउनै नपाइ, ऊ यो दुनियाँमा नरहेको खबर आयो”

काठमाडौँ । बाबुको सहादतको सम्मानस्वरुप आफुलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ … पूरा पढ्नुहोस् »