घर पुरिँदा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौँ । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ … पूरा पढ्नुहोस् »

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु

पाल्पा । पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ ।  गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो … पूरा पढ्नुहोस् »

एकै ठाउँमा तीन जना किशोरी झुण्डिएको अवस्थामा

काठमाडौँ । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको … पूरा पढ्नुहोस् »

राजापुर नगरको बजेट एक अर्ब तीन करोड

काठमाडौँ । बर्दिया–राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९र८० का लागि … पूरा पढ्नुहोस् »

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना … पूरा पढ्नुहोस् »

सत्ता साझेदार कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई … पूरा पढ्नुहोस् »

बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता

सिरहा । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ । एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध … पूरा पढ्नुहोस् »

किसानको लाखौँ रुपैयाँ ठगेर डेरी व्यवसायी बेपत्ता

काठमाडौँ । पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन … पूरा पढ्नुहोस् »

नदीमा पुुल नहुँदा नागरिकलाई सास्ती

काठमाडौँ । रुकुम पूर्वको उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन् । … पूरा पढ्नुहोस् »

तराई–मधेसमा दैनिक गर्मी बढ्यो   

धनुषा ।  तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।        जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक … पूरा पढ्नुहोस् »