तीन महिनाभित्र परिणाममुखी काम गर्छु : मन्त्री यादव

काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त … पूरा पढ्नुहोस् »

बुढीगंगाको मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ … पूरा पढ्नुहोस् »

जङ्गली च्याउ खाँदा छ जना बिरामी

काठमाडौँ । दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ घाइते

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर … पूरा पढ्नुहोस् »

बजेटमा आपत्ति जनाउँदै, एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौँ । गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »

झुण्डिएको अवस्थामा दलित महिला सदस्य मृत फेला

काठमाडौँ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० … पूरा पढ्नुहोस् »

मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मतदानका क्रममा वडा नं.९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा … पूरा पढ्नुहोस् »

बाजुराको बुढीगंगा नगरपालिकामा आज चुनाव

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार चुनाव हुँदैछ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको … पूरा पढ्नुहोस् »

भीमफेदीमा बसाइँ सरेर जानेको सङ्ख्या तेब्बर बढी

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको सङ्ख्या तीनगुणा बढी छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट … पूरा पढ्नुहोस् »

असिनाको असर : घट्दो आलु उत्पादन

काठमाडौँ । काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको … पूरा पढ्नुहोस् »