चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी

काठमाडौँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर … पूरा पढ्नुहोस् »

एमालेप्रति प्रवक्ता महतको आरोप- एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा … पूरा पढ्नुहोस् »

हात्तीको आक्रमणबाट मृत्यु

काठमाडौँ । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको … पूरा पढ्नुहोस् »

दाङमा पूँजीगत खर्च निराशाजनक : ४७ प्रतिशतमात्रै खर्च

देउखुरी । जिल्लाका १० वटै पालिकामा पूर्वाधारसँग सम्बन्धित काम हुँदै आएका छन् । यसमा सिँचाइ, खानेपानी, सडक, सघन सहरी तथा पूर्वाधार विकास कार्यालय, बृहत् दाङ उपत्यका सिँचाइ आयोजना, प्रगन्ना कुलो … पूरा पढ्नुहोस् »

बजेट पूर्व भरतपुर महानगरले गर्यो तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल

काठमाडौँ । भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफलका सुझावलाई महानगरको नीति … पूरा पढ्नुहोस् »

‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव

काठमाडौँ । सङ्घीय सरकार र प्रदेश सरकारले क्रमशः आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले यही असार १ गते प्रदेश … पूरा पढ्नुहोस् »

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

काठमाडौँ । कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम … पूरा पढ्नुहोस् »

‘प्राकृतिक खोलालाई प्राकृतिक रुपमै बग्न दिइने छ ’

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमाललाई यति बेला नगरवासीका समस्याहरु सुन्ने र समाधानको पहल गर्ने कामको चटारोले भ्याइनभ्याई छ । उपमहानगरपालिकाको आगामी वर्षको बजेट, कार्यक्रम, योजनाको तयारी गर्नुपर्ने … पूरा पढ्नुहोस् »

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर … पूरा पढ्नुहोस् »

रारा र शे-फोक्सुण्डो कर्णालीको हिरा

काठमाडौँ । उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ । यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको … पूरा पढ्नुहोस् »