धरानको भाटभटेनीमा जलेको अवस्थामा चारजनाको शव फेला

धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ । जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र … पूरा पढ्नुहोस् »

हुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध … पूरा पढ्नुहोस् »

मधेशका तीनवटा जेलबाट भागे ९८३ कैदीबन्दी

जनकपुरधाम । मधेशका तीनवटा कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन् । सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् । मधेशमा धनुषा … पूरा पढ्नुहोस् »

कपिलवस्तु कारागारबाट ४०० बढी कैदी भागे

कपिलवस्तु कारागारका बन्दीले कारागार तोडफोड गरी भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि गरे । … पूरा पढ्नुहोस् »

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

विराटनगर । इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी प्रहरीका अनुसार २५ वर्षका र अर्का ३० वर्षका दुई युवाको मृत्यु भएको छ । उनीहरुको नाम भने … पूरा पढ्नुहोस् »

रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी

बुटवल । रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ । रुपन्देहीमा पनि जेनजीको आन्दोलनमा उग्र हुदै तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको जनाएको छ । रुपन्देहीका प्रमुख … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा सिटिजन्स बैंकको लिडरसिप सेमिनार कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी: अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स” … पूरा पढ्नुहोस् »

डा. गोविन्द केसीको मुटुको चालमा गडबडी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि भन्दै कैलालीको गेटा मेडिकल कलेजमा गत आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगीले बताएका छन् । सहयोगी डा. … पूरा पढ्नुहोस् »

मनाङ प्रदेशसभा–२ उपनिर्वाचन : आयोगद्वारा दल दर्ता गर्न आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान गरेको … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा थुनिएको थामे खोला ‘ओभर फ्लो’ हुँदा ५ घर बगायो

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा बाढीले ५ घर बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण पासाङल्हामुगाउँपालिकाको थामे खोलामा बाढी आएको हो । बाढीले ५ घरमा आंशिक क्षति … पूरा पढ्नुहोस् »