योग्यताका आधारमा आउने हुन्, छोरी भनेर छेक्नु पनि हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताए । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनका लागि स्थानीय … पूरा पढ्नुहोस् »

गठबन्धन कमजोर पार्न खोज्नुभयो भने, देश खतरामा छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताए । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई … पूरा पढ्नुहोस् »

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

काठमाडौँ । बागलुङमा शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले … पूरा पढ्नुहोस् »

मतदाता भन्छन्- मत हाल्ने तरिका सिकाउन कोही आएन

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान गर्ने दिन … पूरा पढ्नुहोस् »

भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन … पूरा पढ्नुहोस् »

आज भरतपुरमा भैइरहेको चुनावी सभामा सहभागी सत्तारूढ दलका शिर्ष नेताहरु

भरतपुर । सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार … पूरा पढ्नुहोस् »

१६ वर्षीया किशोरीलाई बसपार्कमा बलात्कार

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान

काठमाडौँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ … पूरा पढ्नुहोस् »

गठबन्धनका उम्मेदवारलाई जिताउन जनता आतुर छन् : माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताए । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले … पूरा पढ्नुहोस् »

नाच्दै गाउँदै भोट माग्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन् ।सहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनक छाएको छ । गणतन्त्र स्थापना पछि … पूरा पढ्नुहोस् »