बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र … पूरा पढ्नुहोस् »

मनाङ ङिस्याङ गाउँपालिकाअध्यक्षमा एमालेको अग्रता

काठमाडौँ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ … पूरा पढ्नुहोस् »

रेसुङ्गा नगरपालिकाको २, ३ र ४ वडामा काग्रेस विजयी

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली … पूरा पढ्नुहोस् »

लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको … पूरा पढ्नुहोस् »

४६७ मतगणनामा बर्दिबास स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौँ । बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका चिरञ्जीवी … पूरा पढ्नुहोस् »

चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले

काठमााडौ । मनाङको चामे गाउँपालिका एमाले विजयी भएको छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय … पूरा पढ्नुहोस् »

रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिकामा गए रातिदेखि मतगणना सुरु भएको छ । देवदह नगरपालिकाको वडा न । १ मा २०० मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् … पूरा पढ्नुहोस् »

बुटवलमा कांग्रेसको सुरुवाती अग्रता

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको हो … पूरा पढ्नुहोस् »

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

काठमाडौँ । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा … पूरा पढ्नुहोस् »

उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते

काठमाडौँ । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा … पूरा पढ्नुहोस् »