सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

लमजुङ। लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्ने परिवारको सङ्ख्या पछिल्लो समय बढेको देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका १९८ जनाले सुन्दरबजार छाडेका छन्। नगरपालिकाको सामाजिक … पूरा पढ्नुहोस् »

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङ। मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् । … पूरा पढ्नुहोस् »

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ … पूरा पढ्नुहोस् »

पर्यटक लोभ्याउँदै चिसापानी भिरचोक सामुदायिक घरबास

गण्डकी । रुपा गाउँपालिका भिरचोक गाउँका भोजबहादुर गुरुङ र उनकी श्रीमती छलुको घरआँगन देख्दै चिटिक्क छ । घरको मूल ढोकाको छेउमा भिरचोक सामुदायिक होमस्टे (घरबास) नं ९ भनेर लेखिएको सूचना … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकद्वारा सर्लाहीमा सामाग्री वितरण

काठमाण्डौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका वडा नं ७ स्थित मुसहर समुदायलाई लक्षित गरी आवश्यक सामाग्री वितरण गरेको छ। बिपन्न र पिछडिएका वर्गको सशक्तीकरणमा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान गरेका छन्। मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेका हुन्। भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री सहितको टोली त्रिभुवन अन्तराष्ट्रिय … पूरा पढ्नुहोस् »

मनाङमा यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु

मनाङ । मनाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु भएको छ। मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका विभिन्न जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि यहाँ आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना … पूरा पढ्नुहोस् »

नवजीवन सहकारीको चामल काठमाडौंमा बिक्री सुरु

काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्रान्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ । सहकारीका अध्यक्ष देबहादुर बमका अनुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा … पूरा पढ्नुहोस् »

डोल्पामा ४ म्याग्निच्युडको गयो भूकम्प

काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन … पूरा पढ्नुहोस् »

गोरखामा साढे ३३ हजार धारा जडान

गोरखा । गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु … पूरा पढ्नुहोस् »