किसान साकोसको आयोजनामा वृहत् निःशुल्क आँखा शिविर सम्पन्न

पाँच पटकसम्म अन्तर्राष्ट्रिय स्तरको गुणस्तर (एक्सेस ब्राण्ड) प्राप्त गरी एसिया प्रसान्त क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल किसान बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको … पूरा पढ्नुहोस् »

विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला … पूरा पढ्नुहोस् »

मोरङमा सांसद सवार गाडी र डीएसपीको कार ठोक्किँदा क्षति

काठमाडौं । कोसी प्रदेशका चार सांसद सवार गाडी र झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको कार मोरङको कानेपोखरीमा सोमबार आपसमा ठोक्किएपछि दुर्घटना भएको छ। विराटनगरतर्फ … पूरा पढ्नुहोस् »

वीरगञ्जको परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ : प्रचण्ड

डडेल्धुरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् । प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

प्रदेश सांसद गीता गुरुङले इमेलमार्फत दिएको राजीनामा अस्वीकृत

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले हस्तलिखित राजीनामा पत्र इमेलमार्फत प्रदेशसभामा पठाएकी छन् । दुई महिनादेखि बेलायतमा बस्दै आएकी गुरुङले मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी … पूरा पढ्नुहोस् »

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको … पूरा पढ्नुहोस् »

जातीय विभेदको आरोपमा पीएन क्याम्पसका प्राध्यापक डा. शर्मा पदमुक्त

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसले जातीय विभेद गरेको आरोप लागेका प्राध्यापक डा. देवीलाल शर्मालाई पदमुक्त गरेको छ। एमबीए (फाइनान्स) कार्यक्रमअन्तर्गतको अध्ययन भ्रमणका क्रममा विद्यार्थीमाथि अपमानजनक जातीय भाषा प्रयोग गरेको … पूरा पढ्नुहोस् »

जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य तथा जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्। उनले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन आफूलाई उचित नलागेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी पुगेका छन् । पच्चीस सय ६९औँ बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । प्रधानमन्त्रीलाई त्यहाँ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण … पूरा पढ्नुहोस् »