बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग

काठमाडौँ । शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पाँच लाख सहयोग गर्ने भएको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको … पूरा पढ्नुहोस् »

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह … पूरा पढ्नुहोस् »

उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे विराटनगर घोषणापत्र जारी

विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरमा दुई दिनसम्म चलेको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा न्यायिक सुधारको माग, आर्थिक अधिकार र राजस्व … पूरा पढ्नुहोस् »

पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना … पूरा पढ्नुहोस् »

मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह सम्मानित

काठमाण्डौं । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह सम्मानित भएकी छन् । उनी “प्यान उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार“बाट सम्मानित भएकी हुन् । सामुदायिक विद्यालयका … पूरा पढ्नुहोस् »

मधेश प्रदेशको नाम जनक र जानकी प्रदेश राखेको भए राम्रो हुन्थ्यो- देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उदघाटन गरेका छन्। शुक्रबार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परमपराको संरक्षण स्थलको … पूरा पढ्नुहोस् »

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौंं अधिवेशन अन्तर्गत आजको नवौंं बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर … पूरा पढ्नुहोस् »

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

काठमाण्डौं । बुटवलस्थित होराइजनचोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको छ । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ । सात … पूरा पढ्नुहोस् »

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

दाङ। देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ। फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु … पूरा पढ्नुहोस् »

गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु भएको छ। यही जेठ १३ गतेदेखि सुरु हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन्। मेला यही जेठ … पूरा पढ्नुहोस् »