मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह सम्मानित

काठमाण्डौं । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह सम्मानित भएकी छन् । उनी “प्यान उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार“बाट सम्मानित भएकी हुन् । सामुदायिक विद्यालयका … पूरा पढ्नुहोस् »