लामीचौरमा ४२ वर्षपछि खानेपानीको सुविधा

ढोरपाटन। बागलुङ नगरपालिका–८ सिगाना लामीचौरका करिब दुई सय घरपरिवारले ४२ वर्षपछि खानेपानीको सुविधा पाएका छन्। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयले जमिनमुनिबाट पानी निस्किएपछि राहत महसुस गरेका छन् ।लामीचौरमा … पूरा पढ्नुहोस् »

सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दी चोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् । अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई … पूरा पढ्नुहोस् »

अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित

जनकपुरधाम । दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धाकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो । विष्णु महायज्ञको नाममा गत … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा

काठमाडौं । सिटिजन्स बैंकले २००औं शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको छ । … पूरा पढ्नुहोस् »

रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न

रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको … पूरा पढ्नुहोस् »

पर्यटक पर्खिरहेको गिरानचौर

दमौली । पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई … पूरा पढ्नुहोस् »

चैत ७ गतेदेखि सुरु एसइईमा मनाङबाट ४६ जना सहभागी हुने

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको … पूरा पढ्नुहोस् »

उदयपुर मिलीजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

उदयपुर । सबै जना उदयपुर बासीको उत्तम स्वास्थ्य र सुरक्षित जीवनको कामना गर्दै, उदयपुर मिलीजुली समाज कुवेतले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक समस्यामा परेका केही पीडित दाजुभाइ तथा दिदीबहिनीलाई स्वास्थ्य … पूरा पढ्नुहोस् »

अवैध सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी

जनकपुर । सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने कार्यलाई तीव्रता दिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध अण्डा, चल्ला, कुखुरा, मासु, … पूरा पढ्नुहोस् »

एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक … पूरा पढ्नुहोस् »