थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि

काठमाण्डौं । विराट गोल्डकपको उपाधि थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज क्लबलाई २–० गोलअन्तरले पराजित गरी थ्रीस्टारले उपाधि उचालेको हो । थ्रीस्टारले यसअघि … पूरा पढ्नुहोस् »

मधेस प्रदेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले गर्यो पराजित

रुपन्देही । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने कोशीको … पूरा पढ्नुहोस् »

सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल

बाँके । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ ।  खजुरा गाउँपालिका-२ एल गाउँ निवासी किसान बमराज रेग्मीको … पूरा पढ्नुहोस् »

पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला … पूरा पढ्नुहोस् »

पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ । दीक्षान्त समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा धनगढीमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न

काठमाण्डौं । कामना सेवा विकास बैंकले कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी व्यवसायीबीच बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यका … पूरा पढ्नुहोस् »

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नवलपरासी पश्चिम । सुस्ता गाउँपालिका-३ सेख्वाना बस्ने रोजाद्दिन मियाँको कच्ची घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय … पूरा पढ्नुहोस् »

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न खोज्दा झडप

पोखरा । पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ। पोखराको लेकसाइडमा कोटिहोमका लागि भूमिपूजन गर्न लागेको मानव सेवा फाउन्डेसनलाई महानगरले रोक्न खोजेपछि तनाव उत्पन्न भएको हो। महानगरले अनुमति … पूरा पढ्नुहोस् »

नेपालमा राजसंस्था पुनः स्थापना हुने ४ वटा मुख्य माध्यामहरु

१) नागरिक आन्दोलन्ः हालको दलिय व्यवस्था, नेताहरुको कार्यशैलि र अस्थिर राजनीतिक अवस्थाबाट आजित सचेत नागरिकहरु, विभिन्न राजाबादी संघसस्था र राष्ट्र बचाउनु पर्छ भन्ने सबै तह र तप्काका मानिसहरुको ठूलो समुह … पूरा पढ्नुहोस् »

सक्रिय बन्दै बागलुङका न्यायिक समिति

बागलुङ। स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका न्यायिक समिति सक्रिय भएका छन् । न्यायिक समितलाई कानुनसम्मत बनाउँदै नागरिकका समस्या स्थानीय सरकारबाट … पूरा पढ्नुहोस् »