सुश्रुत चेसमा च्याम्पियन

काठमाडौ । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम सुश्रुत दाहाल सात अङ्क बनाएर च्याम्पियन बन्नुभएको छ। झापाका २०२१ रेटेड सुश्रुतले शुक्रबार आठ चरणपछि खोटाङका … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ३१२ औं शाखा दार्चुलामा,देशका ७७ वटै जिल्लामा शाखा बिस्तार

काठमाण्डौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३१२ औं शाखा कार्यालयको रुपमा सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा शाखा खोली सञ्चालनमा ल्याएको … पूरा पढ्नुहोस् »

बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »

राराको एक होटेलमा आगलागी

मुगु । रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठैकाठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । … पूरा पढ्नुहोस् »

कोशीका मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्वको शुभकामना व्यक्त

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि पर्वको सम्पूर्ण स्वदेशी तथा विदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने

महोत्तरी । मधेशका पशुपक्षीपालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेशका एक सय ७९ किसान समूहलाई दुई अर्ब अनुदान … पूरा पढ्नुहोस् »

किसानले बिक्री गरे ६० लाखको सुन्तला

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा … पूरा पढ्नुहोस् »

जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

गुल्मी । रेसुंगा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान … पूरा पढ्नुहोस् »

केन्द्रीय नेतृत्व क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने : महामन्त्री थापा

काठमाडौं । सल्यान कांग्रेसको आज भएको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय नेतृत्व क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा शाखा विस्तार

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा ग्राहकहरूको लागि अत्याधुनिक र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ दुई नयाँ शाखा उद्घाटन गरेको छ। बैंकले फिदिम (पाँचथर) … पूरा पढ्नुहोस् »