जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी … पूरा पढ्नुहोस् »

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१र८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । कार्यालय प्रमुख रवीन्द्र … पूरा पढ्नुहोस् »

तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित

काठमाडौं । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन … पूरा पढ्नुहोस् »

भैरवी मन्दिर- धार्मिक पर्यटनको प्रमुख केन्द्र

मलेखु । नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, … पूरा पढ्नुहोस् »

रेडपाण्डा संरक्षण अभियानमा जुटे जुम्लाका स्थानीय

जुम्ला । यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ । उक्त सामुदायिक … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको जुम्लामा फाइबर इन्टरनेट विस्तार

काठमाडौं । नेपाल टेलिकमको जुम्लामा एक हजार ग्राहकले तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । यहाँका … पूरा पढ्नुहोस् »

ओलीजीले राम्रो काम गर्नुभएको छ : सभापति देउवा

विराटनगर । शनिबार विराटनगरमा पार्टीको कोसी प्रदेश समिति सम्मेलन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआई सम्झौता सुझबुझपूर्ण ढंगबाट गरिएको बताएका छन् । ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने … पूरा पढ्नुहोस् »

राम सीताको विवाह सम्पन्न

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीअन्तर्गत राम र जानकीको विवाह सम्पन्न भएको छ । शुक्रबार साँझदेखि जानकी मन्दिरमा मिथिलाको वैदिक परम्परा अनुसार राम र जानकीको विवाहको विधि रातर चलेको थियो । … पूरा पढ्नुहोस् »

आजदेखि कांग्रेसको कोशी प्रदेश सम्मेलन

नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँने सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन् । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू … पूरा पढ्नुहोस् »