बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत छ करोड ११ लाख … पूरा पढ्नुहोस् »

रुपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन

भैरहवा । रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ । मल अभावलाई कम गर्ने उद्देश्यसहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्गानिक मल उद्योग स्थापना भएको हो । स्थापना भएको यो उद्योगले आफ्नो … पूरा पढ्नुहोस् »

बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले गरे प्रेमिकाको हत्या

जनकपुरधाम । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो । रेखाको … पूरा पढ्नुहोस् »

रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौँ । रामेछापमा गाडी(सुमो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलका अनुसार काठमाडौँबाट छुटेको ना १ … पूरा पढ्नुहोस् »

बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्

काठमाडौं । बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याईएको … पूरा पढ्नुहोस् »

हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको … पूरा पढ्नुहोस् »

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ … पूरा पढ्नुहोस् »

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

सुनसरी । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र … पूरा पढ्नुहोस् »

अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच … पूरा पढ्नुहोस् »

गुल्मीमा हिउँदे धान उत्पादन बढ्यो, बर्खे १४ प्रतिशतले न्यून

गुल्मी। जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४२६ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष २५ हजार १४३ मेट्रिक टन धान फलेको छ। … पूरा पढ्नुहोस् »