तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

काठमाण्डौं । संखुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा … पूरा पढ्नुहोस् »

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु मगरले व्यावसायिक फूलखेती थालेको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा व्यावसायिक फूलखेती गर्ने … पूरा पढ्नुहोस् »

सरकारले प्लाष्टिकजन्य माला बेचबिखनमा रोक लगाएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

नेपालगञ्ज । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको … पूरा पढ्नुहोस् »

सल्यानमा मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा … पूरा पढ्नुहोस् »

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । … पूरा पढ्नुहोस् »

झिनिया व्यवसाय लोभलाग्दो, झिनियाको व्यापारमा व्यस्त

रामपुर । पाल्पाको रामपुर नगरपालिकाका रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरु व्यस्त छन् । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी … पूरा पढ्नुहोस् »

तिहार लक्षित मादल बिक्री सुरु, व्यापार भने घट्दो

खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रूपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य … पूरा पढ्नुहोस् »

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आज बिहान जनकपुरधाम विमानस्थलमा कुरा … पूरा पढ्नुहोस् »

अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

खाँदबारी। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र … पूरा पढ्नुहोस् »

मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँच वटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक … पूरा पढ्नुहोस् »