मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार विराटनगरमा बसेको जिल्ला संसदीय समितिको बैठकले सर्वसम्मत रुपमा पूर्व महासमिति सदस्य सरदारलाई अध्यक्षको … पूरा पढ्नुहोस् »

















