छोराको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी

काठमाडौं । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न १०–१० लाखको जीवन बीमा पोलेसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा … पूरा पढ्नुहोस् »

बन्दीपुरमा “तिज सप्ताह उत्सव” हुने

काठमाण्डौं । पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर “तिज सप्ताह उत्सव” आयोजना गरिने भएको छ। उत्सव कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला … पूरा पढ्नुहोस् »

बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षासँगै पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम … पूरा पढ्नुहोस् »

जनउत्थान सहकारीले पायो एक्सेस ब्रोन्च ब्राण्ड

काठमाण्डौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोन्च ब्रान्ड प्राप्त गरेको छ । एसियाली ऋण महासंघले सञ्चालन गरेको एक्सेस कार्यक्रममा आवद्ध भएर संस्थाले … पूरा पढ्नुहोस् »

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन दिने ८० जनामध्ये ५० जना छनौट

इटहरी। बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको … पूरा पढ्नुहोस् »

बझाङमा पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो । स्थानीय वीरबहादुर धामीको घर पहिरोमा पुरिँदा चारजनाको … पूरा पढ्नुहोस् »

सोलुखुम्बु थामे बाढीको महाशाखाको प्रारम्भिक अध्ययन

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको भीषण बाढीको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन गरेको छ । प्रारम्भिक अध्ययन गर्दा सो क्षेत्रमा … पूरा पढ्नुहोस् »

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

भोजपुर । वर्षाले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ ९ मा पर्ने यो … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशको बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन्। बैठकमा ४५ … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् ।  आज अपराह्न बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । साउन २० गते काङ्ग्रेस-एमाले … पूरा पढ्नुहोस् »