सप्तकोशीमा ३४ वर्षपछिको उच्च बाढी

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको … पूरा पढ्नुहोस् »

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल … पूरा पढ्नुहोस् »

मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घन्टामा भारी वर्षा

मकवानपुर । मकवानपुरको मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै सर्तक रहन आग्रह गरेको … पूरा पढ्नुहोस् »

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क … पूरा पढ्नुहोस् »

आजको मौसम : देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै भारतको उत्तरपूर्वी … पूरा पढ्नुहोस् »

शनिबार रातिदेखि देशभर फेरि भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि पुन: देशभर भीषण वर्षा हुने प्रक्षेपण गरेकाे छ । शुक्रबार तीन दिनकाे बुलेटिन सार्वजनिक गर्दै उसले आगामी केही … पूरा पढ्नुहोस् »

अझै केही दिन वर्षा हुने

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको … पूरा पढ्नुहोस् »

कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता 

जनकपुरधाम । धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया … पूरा पढ्नुहोस् »

२४ घण्टामा देशभरी भारी वर्षा, कुन ठाउँमा कति वर्षा विवरण सहित ?

काठमाडौं । वर्षायाम सुरु भएसंगै गएरातिदेखी देशैभर भारी वर्षा भएको छ । अविरल भारी वर्षाका कारण देशभरमा विभिन्न ठाउँमा ठाउँमा सडक अवरुद्ध बनेका छन् भने घर डुबानमा पर्नुका साथै पहिरोमा … पूरा पढ्नुहोस् »

अविरल वर्षासँगै बाढी बस्तीमा पस्दा कैलालीमा ५०० घर प्रभावित

धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी … पूरा पढ्नुहोस् »