‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ … पूरा पढ्नुहोस् »

रास्वपा नेता बदन भण्डारी कुटिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रिय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात समूहबाट राती घर फर्किने क्रममा आक्रमण भएको छ । कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन … पूरा पढ्नुहोस् »

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति पदका लागि सांसद रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले खतिवडालाई सभापति बनाउने निर्णय भएको जानकारी … पूरा पढ्नुहोस् »

अघि बढ्दै संवैधानिक परिषद् विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दैछ । प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भनेर फिर्ता पठाएका … पूरा पढ्नुहोस् »

एमाले विधान महाधिवेशन शुक्रबारदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक राष्ट्रियसभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत गरेको छ । सभाको बुधबारको बैठकले राष्ट्रियसभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि … पूरा पढ्नुहोस् »

नाउपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन्। उनलाई मंगलबार बेलुकी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो। अध्यक्ष श्रेष्ठका स्वकीय सचिव भक्तबहादुर चलाउनेले नियमित … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची … पूरा पढ्नुहोस् »

निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको … पूरा पढ्नुहोस् »

अवहेलना मुद्दामा सर्वोच्चले नारायणकाजीसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ गर्न भनेको छ ।  सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ … पूरा पढ्नुहोस् »