अर्थमन्त्रीले मनलाग्दी करको दर हेरफेर गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले मनलाग्दी करका दरमा हेरफेर गरेको र यस्तो स्वीकार्य नरहेको बताएको छ । संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी त्यसका प्रावधान … पूरा पढ्नुहोस् »

कांग्रेसले बनायो छाया सरकार, कसको जिम्मेवारी के छ ?

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई तिहाइ नजिकको सरकारका क्रियाकलाप निगरानी गर्न छाया सरकार गठन गरेको छ । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दलले सत्तारुढ दलका काम–कारबाहीको निगरानी गर्न र … पूरा पढ्नुहोस् »

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाललाई नियुक्त गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयबमोजिम पार्टी सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा नियमावली पारित प्रक्रियामा कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाबाट आइतबार जबरजस्ती पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सदनलाई व्यवस्थित गर्न बनाइएको यो नियमावलीले कानुन निर्माणको सर्वमान्य सिद्धान्तलाई अपमान गरेको कांग्रेसको … पूरा पढ्नुहोस् »

चार युवा संगठनले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । चार दलका युवा संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन साहको राजीनामा माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, वाईसीएल, युवा संघ नेपाल र नेपाल समाजवादी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागेसम्म बैठक चल्न नदिने : विपक्षी दल

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने … पूरा पढ्नुहोस् »

लिम्पियाधुरा फिर्ताको माग बालेनले सामसुम पार्न खोजे : श्रम संस्कृति

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको सीमा विवादबारेको अभिव्यक्तिको विरोध गरेको छ । यस पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । … पूरा पढ्नुहोस् »

राष्ट्रविरोधी अभिव्यक्ति दिने वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् । खनालले प्रधानमन्त्री शाहले राष्ट्रविरोधी अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस्तो व्यक्ति … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा … पूरा पढ्नुहोस् »