प्रतिनिधिसभा नियमावली पारित प्रक्रियामा कांग्रेसको आपत्ति
काठमाडौं । प्रतिनिधिसभाबाट आइतबार जबरजस्ती पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सदनलाई व्यवस्थित गर्न बनाइएको यो नियमावलीले कानुन निर्माणको सर्वमान्य सिद्धान्तलाई अपमान गरेको कांग्रेसको … पूरा पढ्नुहोस् »














