अर्थमन्त्रीले मनलाग्दी करको दर हेरफेर गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले मनलाग्दी करका दरमा हेरफेर गरेको र यस्तो स्वीकार्य नरहेको बताएको छ । संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी त्यसका प्रावधान … पूरा पढ्नुहोस् »