आज दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको … पूरा पढ्नुहोस् »

कांग्रेस महिला संघले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको महिला संघले पूर्णता पाएको छ । संघकी अध्यक्ष मिनाकुमारी खरेलले मंगलबार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिइएको जानकारी गराएकी छिन् । सभापति गगन थापाले उनलाई अध्यक्ष मनोनीत गर्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री नआई संसद्को कारबाही अगाडि नबढाइयोस् – विपक्षी दल

काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन साह संसद्मा नआई प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढाउन सभामुखलाई आग्रह गरेका छन् । उनीहरूले मङ्गलबार सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची अगाडि बढाउन लाग्दा उठेर … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ। पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय … पूरा पढ्नुहोस् »

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई … पूरा पढ्नुहोस् »

नेपाल तरुण दलको अध्यक्षमा कोइराला

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ संशोधनसहितको धारा ४२ (१) (च) बमोजिम … पूरा पढ्नुहोस् »

यस्तो बन्यो एमालेको वरीयता

काठमाडौं । नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले वरीयता टुंगो लगाएको हो । वरीयताअनुसार एक नम्बरमा अध्यक्ष केपी शर्मा ओलीलाई … पूरा पढ्नुहोस् »

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ … पूरा पढ्नुहोस् »

पार्टी पुनर्गठनको दबाबमा परेपछि, मलाई कुन विधिबाट हटाउने हो ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न दबाब आएपछि कुन विधिबाट हटाउने भन्दै प्रश्न सोधेका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकको सुरुआतमै अध्यक्ष ओलीले नेतृत्वबाट आफूलाई … पूरा पढ्नुहोस् »

विपक्षी चार दलले संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

काठमाडौँ । सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख … पूरा पढ्नुहोस् »