तनावपछि अघि बढाइयो रास्वपा बारा अधिवेशन प्रक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा विवादपछि पुनः अधिवेशन प्रक्रिया सुरु गरिएको छ । जेठ ९ बसेको विस्तारित बैठक व्यवस्थापन गर्न नसक्दा उत्पन्न विवादपश्चात् पुनः अधिवेशन प्रक्रिया थालिएको हो … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम … पूरा पढ्नुहोस् »

भदौ २४ को हिसाबकिताब हुन बाँकी छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् । मोरङको विराटनगरस्थित कोइरालानिवास पुगेका उनले वर्तमान सरकार भदौ … पूरा पढ्नुहोस् »

राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ

काठमाडौं । सचिवालय बैठकमा अधिकांश नेताहरूबाट मार्गप्रशस्त गर्न माग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यसरी पछि नहट्ने बताएका छन् । शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले … पूरा पढ्नुहोस् »

जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने … पूरा पढ्नुहोस् »

सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठकमा पाँचजनाले धारणा राखे, भोलि बिहान साढे ११ बजे पुनः बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पाँचजनाले आफ्ना धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा शुक्रबार बसेको बैठकमा जना उपाध्यक्षले धारणा राखेका उपमहासचिव लेखराज भट्टले … पूरा पढ्नुहोस् »

शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्रीले मनलाग्दी गर्न पाउनुहुन्न : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्। नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी … पूरा पढ्नुहोस् »

सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । संसद् बैठक सञ्‍चालनको क्रममा तटस्थता, निष्पक्षता र संसदीय मर्यादाको आधारभूत मान्यता … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन इतर पक्षको विराटनगर भेला, क्रियाशील सदस्यता अध्यावधिक नगराउने

विराटनगर । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण र आन्तरिक विवाद चर्किरहेका बेला विराटनगरमा संस्थापन इतर पक्षको छुट्टै भेला बसेको छ । भेलाले निष्पक्ष र विवादरहित महाधिवेशन सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको … पूरा पढ्नुहोस् »