राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
काठमाडौं । सचिवालय बैठकमा अधिकांश नेताहरूबाट मार्गप्रशस्त गर्न माग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यसरी पछि नहट्ने बताएका छन् । शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले … पूरा पढ्नुहोस् »














