मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ । गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी … पूरा पढ्नुहोस् »

सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्छौँ : सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको … पूरा पढ्नुहोस् »

उम्मेदवार चयनबारे गगनको नयाँ प्रस्ताव

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा नयाँ विकल्पमा जान प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा … पूरा पढ्नुहोस् »

कांग्रेसमा ६०/४० भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो – उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गुटका आधारमा अब भागबन्डा नहुने बताएका छन्। उनले ६०।४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए। ‘६० र ४० को भागबन्डाको बिषय अब … पूरा पढ्नुहोस् »

संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ । संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि … पूरा पढ्नुहोस् »

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा अधिवेशनकेन्द्रित जिम्मेवारी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाम अधिवेशनकेन्द्रित जिम्मेवारी तोकेको छ। रास्वपाको वडा र पालिका तहका समितिहरूको अधिवेशन चलिराखेको छ। सचिवालय बैठकले यसअघि समिति गठन नभएका वडाहरूमा … पूरा पढ्नुहोस् »

बागमतीमा कांग्रेसको ३३ बुँदे ‘संकल्प’ः सुशासनदेखि रोजगारीसम्मका कार्यक्रम अघि सार्ने घोषणा

धुलिखेल । नेपाली कांग्रेसको नेतृत्वमा रहेका बागमती प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले ३३ बुँदे ‘बागमती संकल्प–०८३’ जारी गरेका छन् । दुईदिने परामर्श कार्यशालापछि जारी संकल्पमा सुशासन, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, … पूरा पढ्नुहोस् »

कांग्रेसको बाग्मती प्रदेशस्तरीय भेला धुलिखेलमा

काठमाडौं । नेपाली कांग्रेसको वाग्मती भेला आजबाट काभ्रेको धुलिखेलमा सुरु भएको छ । कांग्रेसको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय भेलाअन्तर्गत वाग्मतीमा आज सुरु भएको हो … पूरा पढ्नुहोस् »

एमालेले १० महिनामा उल्ट्यायो पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी निर्णय १० महिनामा उल्टाएको छ । सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता दिने निर्णय गरेको छ । यसअघि २०८२ साउन ६ … पूरा पढ्नुहोस् »

भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । … पूरा पढ्नुहोस् »