बागमतीमा कांग्रेसको ३३ बुँदे ‘संकल्प’ः सुशासनदेखि रोजगारीसम्मका कार्यक्रम अघि सार्ने घोषणा

धुलिखेल । नेपाली कांग्रेसको नेतृत्वमा रहेका बागमती प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले ३३ बुँदे ‘बागमती संकल्प–०८३’ जारी गरेका छन् । दुईदिने परामर्श कार्यशालापछि जारी संकल्पमा सुशासन, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, … पूरा पढ्नुहोस् »