एमाले सचिवालय बैठकमा पाँचजनाले धारणा राखे, भोलि बिहान साढे ११ बजे पुनः बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पाँचजनाले आफ्ना धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा शुक्रबार बसेको बैठकमा जना उपाध्यक्षले धारणा राखेका उपमहासचिव लेखराज भट्टले … पूरा पढ्नुहोस् »
















