साथी ! न तिम्रो सरकार न मेरो सरकार

“कसैको गल्तीलाई खण्डन नगरि त्यसै छोडदिनु बौद्धिक बेइमानी हो”( कार्ल माक्र्श) भन्ने भनाई सम्झेपछि मैले आफुले चलाई रहेको सामाजिक सञ्जाललाई विघटन गरेर अर्को सामाजिक सञ्जाल सञ्चालन गर्ने सोचलाई १ हप्ताको … पूरा पढ्नुहोस् »

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

भक्तपुर। भक्तपुर नगरपालिका–४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् । पछिल्ला … पूरा पढ्नुहोस् »

पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान

गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने … पूरा पढ्नुहोस् »

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

काठमाडौं । गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो ।घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट … पूरा पढ्नुहोस् »

जनतान्त्रिक गठबन्धन सरकार पर नेपाल मेँ क्या प्रतिक्रिया है–भारतमा चासो

सामाजिक सञ्जाल मार्फत मैले १४ जूनमा अवको दिनमा भारतको गठबन्धन सरकारको नेपालप्रति के सोच हुनेछ भनेर राखेको जिज्ञाशाप्रति भारतका प्रसिद्ध प्राज्ञ–वरिष्ठ साहित्य लेखक प्रयाश जोशीले “ परिस्थितिहरुमा रबैया निर्भर हुन्छ … पूरा पढ्नुहोस् »

पालुङटारमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन

गोरखा । कास्की र नवलपुरमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको तयारीबीच गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन … पूरा पढ्नुहोस् »

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

खलङ्गा (दार्चुला)। नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त क्षेत्र सुन्दर … पूरा पढ्नुहोस् »

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न … पूरा पढ्नुहोस् »

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुर। जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी … पूरा पढ्नुहोस् »

सम्बन्धको फाइदाशास्त्र भाग २– जोसेफ,वीपी,माओ महादेव कृष्ण

सम्बन्धको फाइदाशास्त्र भाग १–परिभाषा र मान्यताबाट क्रमश…एमाले मकवानपुरको १२ औँ जिल्ला अधिवेशनको बि.सं.२०८१ जेष्ठ १८ गते उद्घाटन गर्दै नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा धेरै राजनीतिक दल … पूरा पढ्नुहोस् »